Monthly Archives

May 2018

नेपालीलार्इ सेक्स गर्नै अाउदैन, लिङ्गलाई योनीमा प्रवेश गराउनु मात्र सेक्स हैन : करुणा कुँवर

नेपालमा यौनका विषयमा खुलेर कुरा गरिदैन । यौनका बारेमा जति चर्चा गरिन्छ, या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका । फलस्वरुप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जनको विषय । सिग्मन फ्राइडले धेरैअघि…
Read More...

बालकृष्ण ढुङ्गेलको विरोध गर्नेलाई गृहमन्त्री बादलले दिए मुखभरीको जवाफ

भरतपुर, १६ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र युद्धका समयमा भएको हत्याको घटनामा अदालतबाट दोषी ठहर बालकृष्ण ढुङ्गेललाई नियमित प्रक्रियाबाट रिहा गरिएको बताएका छन् । बुधवार भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै…
Read More...

अन्तिम अपडेट: १३ खर्ब १५ अर्बकाे बजेट “कुन शीर्षकमा कति” ?

काठमाडौं, जेठ १५ – सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको छ । बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ । बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित…
Read More...

बृद्धभत्ता किन बढेन ? यस्तो आयो प्रधानमन्त्री ओलीको जबाफ

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बृद्धभत्ता बृद्धि नगरेको विषयमा मुख खोलेका छन् । संघीय संसद्को संयुक्त बैठकपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले लोकप्रियताको लागि वृद्धभत्ता वृद्धि नगरेको जबाफ दिए ।…
Read More...

महरा पुत्र एटमको “एक्सरे” मृत्युको मुखबाट बचेर आएको हुँ

सभामुख कृष्णबहादुर महरा पुत्र नेकपा माअाेवादी केन्द्रका युवा नेता निर्मल महरा एटम १४ वर्षकाे उमेरमा राजनीतिमा हाेमिय । उनले राम्राेसँग अाैपचारिक शिक्षा समेत हासिल गर्न सकेनन् । अहिले उनी राजनीतिका साथै कृर्षि व्यबसायमा सम्लग्न छन् । उनी…
Read More...

किन बचाए गोरेले प्रहरी? गोरे भन्छन्- सेटिङको नाइके एसएसपी खत्री, एसएसपीले नै सुन अड्डामा ल्याइदिन्थे

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले थुनामा रहेका प्रहरीका पूर्व डीआईजीदेखि एसएसपी दिवेश लोहनीसहितका केही प्रहरी अधिकारीलाई बचाउ गरेका छन्। तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याको…
Read More...

यसरि अप्ठेरोमा अन्डरकभर अपरेसन, विवाद सर्वोच्चसम्म पुगेपछि

- मनबहादुर बस्नेत मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या भएको र उक्त शव व्यवस्थापन गरिदिए तीन करोड रुपियाँ खर्च गर्ने सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आयो, गत १८ माघमा । यस्तो खबर दिने अरू कोही नभएर सुन तस्करीमा जोडिएका चूडामणि…
Read More...

पहिलेको जस्तो काम लागेन सोर्सफोर्स: एकै पटक ८० जना अधिकृत दुर्गममा खटाइयो

काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फाइल वढुवा भएर आएका ८० जना शाखा अधिकृतलाई एकै पटक विभिन्न स्थानीय तहमा खटाएको छ । विशेष गरी प्रदेश नं ६ र ७ का दुर्गम जिल्ला तथा प्रदेश नं २ का स्थानीय तहका रिक्त स्थानमा ती अधिकृतलाई…
Read More...

लास व्यवस्थापन गर्न सञ्जेलले २ करोड मागे, बाजेको सेकुवाका मालिक संलग्न छैनन्

चुडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बायनमा नेपाल प्रहरीका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले आफूलाई शनम शाक्यको लास व्यवस्थापनका लागि २ करोड माग गरेको स्वीकार गरेका छन् र । बयानमा गोरेले शनम शाक्यको मृत्युपछि…
Read More...

अशोकको भिडियोबाट आएको पैसा उनैलाई दिने बुढाथोकीको घोषणा, अहिलेसम्मको भ्यूजबाट करिब ३ हजार डलर

संगीतकार टंक बुढाथोकीले अशोक दर्जिलाई बेचेर यति कमाए, उति कमाए भन्नेहरुलाई बुढाथोकीले जवाफ दिएका छन् । यूट्यूवमा आफूले अपलोड गरेका अशोक दर्जिको सबै भिडियोबाट आएको सम्पूर्ण रकम अशोकको घर निर्माणमा लगाइने उनले घोषणा गरे । बुढाथोकीले भने,…
Read More...