Monthly Archives

September 2018

प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’

पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन…
Read More...

‘जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ मिडियाले त्यसलाई सपोर्ट गर्ने, अरुलाई नगर्ने रहेछन् ’

यसरी भयो १३ वर्षपछि हेमकार हत्याकाण्डको पर्दाफास, एकै परिवारका चारजनासहित जम्मा पाँच जनाको हत्याको योजनाकार पक्राउ यो शुक्रबार एक साथ तीनवटा सिनेमा प्रदर्शनमा आए । प्रदर्शनमा आएका सिनेमामध्ये अनुराग र कथा काठमाडाैंले औसत कारोबार गरिरहेका…
Read More...

यसरी भयो १३ वर्षपछि हेमकार हत्याकाण्डको पर्दाफास, एकै परिवारका चारजनासहित जम्मा पाँच जनाको हत्याको…

बाँके – नेपालगञ्जमा १३ वर्षअघि एकै परिवारका चारजनासहित जम्मा पाँच जनाको हत्या भएको घटनामा संलग्न मुख्य योजनाकार पक्राउ परेका छन् । लामो अनुसन्धानपछि प्रहरीले घटनामा नजिककै आफन्तको संलग्नता रहेको सार्वजनिक गरेको छ । प्रहरीले हत्याकाण्डका…
Read More...

पन्तको हत्याबारे छानबिन गर्न गठित समितिका सदस्य केसीमाथि गाडीमै आक्रमण

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ । छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएपछि आइतबार धनगढी फर्केका प्रदेश ७ को…
Read More...

क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप, केस लड्ने तयारी, गुपचुप राख्न ३ लाख पचहत्तर डलर दिएको…

काठमाडौं । एजेन्सी, पोर्चुगल फुटवल स्टार क्रिस्टियानो रोनाल्डो विश्व चर्चित हुनुको साथै पाँच पटक सम्मका प्लेयर अफ द इएर हुन सफल खेलाडी हुन् ।यतीखेर तिनै खेलाडीलाई अमेरिकी महिला बलात्कारको आरोप लागेको छ । अमेरिकी एक महिलाले पोर्चुगलका…
Read More...

निर्मलाको हत्यारा पत्ता लगाउन सरकारलाई चश्मा उपहार

खोटाङ - कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीलाई चश्मा पठाएको छ। बालिकाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत…
Read More...

आफ्नै छोरीसँग विवाह गर्ने घिनलाग्दो कानुन पास, महिलाले कसैसँग हात मिलाउने अधिकार छैन

एजेन्सी । विश्वका रहेका देशहरुमा केही यस्ता कानुन बनेका छन् जुन सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । आज हामी तपाईहरुलाई यस्तो एउटा देशको बारेमा बताउन जाँदै छौँ जाँहाको कानुन धेरै अचम्म लाग्दो छ। हामी तपाईलाई मुस्लिमहरुको देश इरानको केही…
Read More...

सुनामीको चेतावनी फिर्ता लिँदाको परिणाम, आठ सयले ज्यान गुमाए, कयौँ घर ढले

जकार्ता : इन्डोनेसियामा भूकम्प र त्यसपछि आएको सुनामीमा परेर अहिलेसम्म ८३२ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै क्षति सुलावेसी द्वीपक्षेत्र र दोङ्गला शहरमा भएको हो । यहाँ करिब १० देखि १७ फिट अग्लोसम्म समुद्री लहर आइपुगेको थियो । यहाँ…
Read More...

विखण्डनका कुरा गरी अस्थिरता फैलाउने, देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई कारवाही : गृहमन्त्री थापा

विराटनगर : गृहमन्त्री रामबहादुर थापाले देश टुक्र्याउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारवाही गर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित…
Read More...

निर्मला हत्याकाण्डमा उब्जिएको अर्को प्रश्न: ‘भेजिनल स्वाब’ सक्कली त हो ?

१४ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् ।…
Read More...