अनतराष्ट्रिय रोचक

कस्तो अच्चमको बिहे, बुलेट बाइक चलाएर जन्तीसहित दुलाहा लिन पुगिन् दुलही

भारत पुनेमा रहेको दौंड भन्ने ठाउँमा बुधबार दिउँसो एउटा रमाइलो दृश्य देखियो । त्यहाँ एउटा विवाह भइरहेको थियो जुन अरु सामान्य विवाहभन्दा फरक थियो । अरु विवाहमा दुलाहा जन्ती लिएर दुलहीको घर जान्छन तर यहाँ भने दुलही बुलेट मोटरसाइकल लिएर जन्तीसहित ५ किलोमिटर पर रहेको दुलाहाको घरमा पुगिन् र त्यहीँ बनाइएको मण्डपमा वैवाहिक कार्यक्रम अगाडि […]

अन्तर्वार्ता

दीपक मनाङे भन्छन, ‘पूर्व डिआईजी रमेश खरेल म भन्दा पनि ठूलो गुण्डा हो’

काठमाडौं। मनाङको प्रदेशसभा ‘ख’ बाट निवार्चित दीपक मनाङ्गे भनिने राजीव गुरुङले पूर्व डिआईजी रमेश खरेललाई आफूभन्दा पनि ठूलो गुण्डाको संज्ञा दिएका छन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन् मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पूर्व डिआईजी खरेलमाथि यस्तो आरोप लगाएका हुन् । गुरुङले खरेलले आफूलाई बिना कुनै कारण दशरथ […]

देश राजनैतिक

भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमोसो दल्दिए हुन्छ, सबै ठाउँमा अख्तियार चाहिदैन

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कालो मोसो दल्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका आन्दोलनरत विद्यार्थी प्राध्याकपले सोमबार राजधानीमा गरेको एक कार्यक्रममा उनले शिक्षा लगायत राज्यको हरेक निकायमा भ्रष्टाचार मौलाएको बताए। ‘सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ,’ उनले भने, ‘मैले यतिभन्दा मिडिया लेख्छन भने लेखुन्।’ […]

समाचार

कलिलो उमेरमै ठुलो जिम्मेवारी: १४ वर्षकै उमेरमा हातमा स्टेरिङ संगै काँधमा परिवारको जिम्मेवारी

प्रवीण बानियाँ विराटनगर: साबिक डाँगीहाट गाविस–५ हाल बेलबारी नगरपालिका–११ मा पर्ने लक्ष्मीमार्ग चोकमा पुग्दा दर्जनभन्दा बढी अटो रिक्सा (सफारी) यात्रु कुरेर लाइनमा बसिरहेका हुन्छन् । त्यसै भीडमा भेटिन्छन्, १४ वर्षीया किशोरी रिता कार्की । सफारीमा चढेर यात्रु कुरिरहेकी उनलाई देख्नासाथ जो कोहीलाई ‘सफारी चालक’ भनेर पत्याउन मुस्किल पर्छ । कारण– घरमा आमाले पकाएर दिएको खाना […]

अर्थ/वाणिजय

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । राखेपका […]

समाचार

म जेलमा जान्न, कार्यकक्षमा ल्याए सपथ खुवाउँछु भनेकै थिएँ’~ सभामुख महरा

१९ पुस, काठमाडौं । जेलमा रहेका सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराउनु कानूनसम्मत रहेको सभामुख कृष्णबहादुर महराले बताएका छन् । चौधरीलाई आफ्नो कार्यकक्षमा ल्याएको खण्डमा सपथ ग्रहण गराउन तयार रहेको आफूले पहिल्यैदेखि भन्दै आएको महराले अनलाइनखबरलाई बताए । सभामुख महराले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘मैले सुरुदेखि नै के भनेको थिएँ भन्दाखेरि जेलबाट पुलिसले लिएर आउँछ […]