संघीयता नमान्ने कर्मचारी फाल्नुपर्छ : प्रचण्ड

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट पार्टीको बहुमत सरकार कसैले दया गरेर नबनेको बताएका छन्। १४ वर्षको कठोर कारबास र १४ वर्षकै वनबासको क्रान्तिबाट अहिलेको सफलता हाल मिलेको उनको दाबी छ।…
Read More...

कतारको एक प्रतिष्ठित कम्पनीद्वारा दुई नेपाली दाजुभाईलाई नगद इनाम

शिवराज गौतम दोहा–कतार, असोज १६ । आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनीमा विगत १० वर्षदेखि कार्यरत सिन्धुपाल्चोकका सहोदर दाजुभाई छट्टबहादुर श्रेष्ठ र सोमबहादुर श्रेष्ठले जनही १५ हजार रियाल इनाम पाएका छन् । इमान्दारीपुर्वक कम्पनीमा…
Read More...

मेहनती महिलाको मासिक कमाइ ५० हजार

सुरुङ्गा, झापा — 'घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे', विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भनिन्,…
Read More...

धरानतर्फ आउदै गरेको महिन्द्रा पिकअप दुर्घटना , दुई जनाको घट्नास्थलमै मृत्यु

धरान / धनकुटाको सागुरीगढीबाट धरानतर्फ आउदै गरेको महिन्द्र पिकअप भेन दुर्घटना हुदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । दुर्घटनामा परी सागुरीगढी १० की ६१ बर्षीया देवीमाया सुनुवारर सोही स्थानकी ३१ बर्षीया…
Read More...

यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजार वेबसाइट नेपालमा बन्द !

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ। दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त…
Read More...

लास पनि बोल्छ: गृहमन्त्री भन्छन प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो तर डीएनए परीक्षण किन आफ्नै…

ठमाडौं : गृहमन्त्री रामबहादुर थापा भन्छन्, प्रमाण लुकाउन प्रहरी नै संलग्न भयो । अनि प्रहरी आरोपीको डीएनए परीक्षण आफ्नै प्रयोगशालामा गर्छ । यसले आशंका थप बढाएको छ।कानुनी भाषामा भनिन्छ, लास पनि बोल्छ । अर्थात् शवमा प्रमाणहरू लुकेका हुन्छन्…
Read More...

कोरला नाका खोल्न चीनतर्फ धमाधम काम, नेपाल चुपचाप ! चिनियाँ प्रतिनिधिले भनेः छिटो संरचना बनाउनुस्

१४ असोज, पोखरा । नेपालको मुस्ताङ र चीनतर्फ तिब्बतको ढुङ्वा जिल्ला जोडिएको कोरला नाका वर्षको दुई पटक खुल्छ । असार र असोजमा त्यहाँ मेला नै लाग्छ । उपल्लो मुस्ताङवासी त्यही मेलाबाट धेरैजसो सामानको जोहो गर्छन् । तिब्बतीले कोरला नाका हुँदै…
Read More...

प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’

पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन…
Read More...

‘जुन सिनेमाले धेरै पैसा बाँडेको हुन्छ मिडियाले त्यसलाई सपोर्ट गर्ने, अरुलाई नगर्ने रहेछन् ’

यसरी भयो १३ वर्षपछि हेमकार हत्याकाण्डको पर्दाफास, एकै परिवारका चारजनासहित जम्मा पाँच जनाको हत्याको योजनाकार पक्राउ यो शुक्रबार एक साथ तीनवटा सिनेमा प्रदर्शनमा आए । प्रदर्शनमा आएका सिनेमामध्ये अनुराग र कथा काठमाडाैंले औसत कारोबार गरिरहेका…
Read More...

यसरी भयो १३ वर्षपछि हेमकार हत्याकाण्डको पर्दाफास, एकै परिवारका चारजनासहित जम्मा पाँच जनाको हत्याको…

बाँके – नेपालगञ्जमा १३ वर्षअघि एकै परिवारका चारजनासहित जम्मा पाँच जनाको हत्या भएको घटनामा संलग्न मुख्य योजनाकार पक्राउ परेका छन् । लामो अनुसन्धानपछि प्रहरीले घटनामा नजिककै आफन्तको संलग्नता रहेको सार्वजनिक गरेको छ । प्रहरीले हत्याकाण्डका…
Read More...