Browsing Category

खाडी

युएईमा दिलबहादुर बचाउ अभियान को रकम हस्तान्तर हुने, ६ जुलाईमा बुर दुबई स्थित पत्रकार सम्मेलन हुदै

जि.के. दङ्गाली युएई । बर्सौं सम्म साउदी अरबको जेलमा जेल जीवन बिताइ रहेका रोल्पा नगरपालिका – १० धबाङ निवासी दिलबहादुर घर्तीमगर लाई जेलमुक्तको लागि अन्तराष्ट्रिय रोल्पाली सेवा समाज युएईले पनि  ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत ब्लड मनी संकलन…
Read More...

कतारको साढे तीन लाख तलब छोडेर फर्किएका हेमबहादुर, फेसबुकमा लेखिएको भनाईबाट प्रेरित

राजु अधिकारी सुनसरी – ‘पैसा धेरै थोक हो तर सबै थोक होइन’ यो भनाई सुन्दा मनमा यसको विपरित विचार आउँछ पैसा सबै थोक हो । हेमबहादुर राईलाई पनि २० वर्ष पहिलेतिर यस्तै लाग्थ्यो । तर अहिले हेमबहादुरलाई भेट्नेहरु ‘पैसा धेरै थोक हो तर सबै थोक…
Read More...

दोहामा हुनेभयो नेपाल आइपुगेको वाइडबडी विमानको पहिलो उडान

नेपाल वायुसेवा निगमले बिहीबार नेपाल ल्याएको नयाँ वाइडबडी विमानले पहिलो उडान कतारको दोहामा गर्ने भएको छ । आउँदो अगष्टको १ तारिखमा निगमले काठमाडौंबाट दोहाको उडान गरेर व्यावसायिक उडान सुरु गर्ने निगमले जनाएको छ । यसअघि दुवईबाट उडान सुरु…
Read More...

आखिर ‘फ्री भिसा फ्री टिकट’ किन भएन कार्यान्वयन ? कहिलेसम्म बेरोगार युवालाई ठगिने ?

काठमाडौं : सरकारले ७ मुलुकका लागि ‘फ्री भिसा फ्री टिकट’ नीति ल्याएपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । नीति लागू भएको करिब तीन वर्ष पुगिसक्दा पनि कार्यान्वयन नभएपछि वैदेशिक रोजगार विभागलेसमेत यो नीति प्रभावकारीरुपमा लागू हुन नसकेको…
Read More...

साउदी अरबका महिलाः स्टेयरिङ ह्विल समाउन त पाए तर अझै यी पाँच अधिकारबाट वञ्चित

बीबीसी पछिल्ला केही दिनमा साउदी अरबका यस्ता खबर चर्चामा छन् जसले महिला अधिकारको परिवर्तनपछि उनीहरुलाई स्वतन्त्रता दिएको बताएको छ । यहाँका महिला पहिलो पटक स्टेडियममा गएर फुटबल म्याच हेर्न सफल भए । महिलाहरु अब सैन्य र गुप्तचर सेवामा…
Read More...

२४ वर्षपछि विश्वकपमा साउदी अरेबियाको जित

काठमाडौं । इन्जुरी टाइमको गोलको मदतमा साउदी अरेबियाले विश्वकपमा इजिप्टलाई हराएको छ । उसको यो २४ वर्षपछि विश्वकपमा पहिलो जित हो । इजिप्ट भने अझै विश्वकपमा जितविहीन रहृयो । सोमबार भएको समूह चरणको खेलमा साउदी अरेबियाले इजिप्टलाई २-१ गोल…
Read More...

साउदी अरबको राजधानीमा हानियो ब्यालिस्टिक मिसाइल, रियादमा छ शक्तिशाली धमाका

रियाद: साउदी अरबको राजधानी रियादमा आइतवार राति यमनका ह्थी विद्रोहीले हमला गरेका छन् । साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाका अनुसार विद्रोहीले दुई ब्यालिस्टिक मिसाइल हानेका हुन् । दुवै मिसाइललाई हावामै ध्वस्त बनाइएको छ। यस हमलामा…
Read More...

आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी,आकाशमा उड्ने चरा झैं स्वतन्त्र भएका छौं

रि साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले…
Read More...

चार बर्ष पछी विश्वकप हुने कतारको बारेमा के तपाईलाई यी कुराहरु थाहा थियो ?

कतार विश्वकै एक सम्पन्न राष्ट्र मध्यको एक हो । यसले आफ्नो शुभारम्भ देखि अहिले सम्म विकासका पाटोमा धेरै परिवर्तन देखाएर विश्वमा नमुना बन्न सफल भईसकेको छ । दक्षिण पट्टी साउदी अरेबिया संग सिमाना जोडिएको यो देशको अरु छिमेकी बहराइन र युएई हो ।…
Read More...

साउदीका महिलाले आइतबारबाट आफै सवारी साधन हाँक्न पाउने

रियाद, ८ असार: साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन…
Read More...