Browsing Category

खेलकुद

जहाँ जहाँ रोनाल्डो त्यहाँ त्यहाँ जिदाने, युभेन्टसमै फर्किने जिदाने

काठमाडौं। रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदानेले भर्खरै रियलबाट युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोलाई पछ्याउने भएका छन् । उनी डाइरेक्टरका रुपमा क्लब युभेन्टस नै फर्किने भएका हुन् । रियल मड्रिडका पूर्वप्रशिक्षक जिदाने हाल कतै…
Read More...

नेपालीले सुरक्षा गर्ने भनिएका २०२२ विश्वकपको लागि तयारी अवस्था हुँदै गरेका यस्ता छन १२ स्टेडियम

कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबलको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको भन्ने समाचार आज सामाजिक संजाल भर भाइरल भैरहेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री…
Read More...

क्रोएसियाली ५० वर्षीया राष्ट्रपति कोलिन्दालाइ विश्वभरबाट प्रशंसा

काठमाडौं – विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति…
Read More...

आफ्नै विमानमा टुरिन पुगेका रोनाल्डोको भब्य स्वागत

काठमाडौं –इटालियन क्लब युभेन्टसमा १०० मिलियन पाउण्डमा आवद्ध भएका स्टार क्रिष्टियानो रोनाल्डो टुरिन पुगेका छन् | रोनाल्डोलाई टुरिनमा सयौं समर्थकले भब्य स्वागत समेत गरेका छन् । आफ्नो व्यक्तिगत विमानबाट बाट टुऋण पुगेका रोनाल्डोले…
Read More...

छुट्टी मनाउन र रिटायर्ड जीवन विताउन इटाली आएको होइन, आफू नयाँ चुनौतीको सामना गर्न: रोनाल्डो

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो आफू नयाँ चुनौतीको सामना गर्न इटालियन क्लब युभेन्ट्समा आवद्ध भएको स्पष्ट पारेका छन्। युभेन्ट्ससँग नयाँ सम्झौता गर्न टुरिन पुगेका रोनाल्डोले सोमबार पत्रकार सम्मेलनमा बोल्दै आफू करियरको अर्को चुनौतीको…
Read More...

राष्ट्रपति हुन त कोलिन्डा जस्तै, मैदानमा साथ् दिने रुँदा आँसु पुछिदिने

काठमाडौं । क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविच पछिल्लो समय क्रोएसिया फाइनलमा पुगेर जसरी विश्वमा चर्चित बन्यो । त्यसैगरि विश्वमै उनी छाएकी छन् । हिजो सम्पन्न विश्वकप फुटबलको फाइनल खेलपछि विश्वभरका मिडियामा धेरै चर्चा भएको एउटा…
Read More...

५० लाख जनसंख्या भएको देश विश्वकप फुटबलको फाइनल खेल्छ, हामी हिन्दू–मुसलमान : हरभजन सिंह

आइतबार राति फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्यो । मस्कोमा भएको फाइनल खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै फ्रान्सले २० वर्षपछि विश्वकपको उपाधि उचाल्यो । फाइनलमा हारे पनि क्रोएसियाको अहिले निकै चर्चा र प्रशंसा भैरहेको छ । ५०…
Read More...

युएईका कप्तान रोहन मुस्ताफा काठमाडौं किंग्सबाट खेल्ने

३२ असार, काठमाडौं । काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेटका लागि काठमाडौं किंग्सले संयुक्त अरब इमिरेट्सका कप्तान रोहन मुस्ताफालाई अनुबन्ध गरेको छ । केही समयअघि ईपीएलका लागि आयरल्याण्डका खेलाडी केभिन ओब्रायनलाई अनुबन्ध गरेको…
Read More...

फ्रान्सले विश्वकप त जित्यो तर जिरुडको एउटै शट टार्गेटमा रहेन

प्रतियोगिता जितिसकेपछि खेलाडीको कमजोरी केलाउनु निरर्थक हुन्छ । सायद फ्रान्स फुटबल संघ पनि आफ्ना मुख्य स्ट्राइकर ओलिभर जिरुडको विश्वकपमा निराशाजनक प्रदर्शनबारे मौन रहनेछ । तर, जिरुड आफैले चाहिँ विश्वकपमा आफ्नो प्रदर्शनको समीक्षा गर्नेछन्…
Read More...

विश्वकपको फाइनल चलिरहँदा मैदानमा प्रवेश गर्ने चार जना को हुन् ? तीन जना महिला पुस्सी रायट

विश्वकप फुटबलको फाइनलको दोस्रो हाफ चलिरहेको थियो । फ्रान्स क्रोएसियासँगको ऐतिहासिक खेलमा २–१ ले अगाडि थियो । अचानक प्याराफिटबाट चार जना मैदानमा प्रवेश गरे । एक गोलले पछि रहेको अवस्थामा क्रोएसिया दबाबमै थियाे । क्रोएसियन खेलाडी डेजान…
Read More...