देश

भ्रष्टाचाहरुमाथि कारबाही थालनी: वाईडबडीमा भ्रष्टाचार गरेको भन्दै सुगतरत्न कंशाकारको अनुहारमा दलियो कालोमोसो

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले भ्रष्टाचाहरुमाथि कारबाही थालेको छ । लिगले नेपाल एअरलाइन्सका महाप्रबन्धक तथा भ्रष्टचारीको रुपमा बद्नाम सुगतरत्न कंसकारलाई कार्यकक्षभित्रै करिब ४ बजे दिउँसो कालोमसो दलेको लिगले जनाएको छ । भ्रष्टाचार र अनियमितताको चर्चित नेपाल एयरलाइन्सको वाइडबडी खरिदमा गरिएको ४ अर्ब ३५ करोड भ्रष्टाचारमा […]

देश राजनैतिक

भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमोसो दल्दिए हुन्छ, सबै ठाउँमा अख्तियार चाहिदैन

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरुलाई कालो मोसो दल्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका आन्दोलनरत विद्यार्थी प्राध्याकपले सोमबार राजधानीमा गरेको एक कार्यक्रममा उनले शिक्षा लगायत राज्यको हरेक निकायमा भ्रष्टाचार मौलाएको बताए। ‘सबै ठाउँमा अख्तियार चाहिदैन, भ्रष्टाचारी भेटे बाहिर निकालेर कालोमसो दल्दिए हुन्छ,’ उनले भने, ‘मैले यतिभन्दा मिडिया लेख्छन भने लेखुन्।’ […]